वशिष्ठ गोत्रीय खरेल बन्धुहरुको एउटै वंशावली बनाउने निर्णय - 2069
मिति २०६९ साल आषाढ २० गते बुधबारका दिन आदरणीय यादव खरेलज्यूको आँगनमा वशिष्ठ गोत्रीय खरेल समाजका स्रोत व्यक्तित्व र प्रतिनिधिहरु समेतको उपस्थितिमा खरेल प्रवर्द्धन, खरेल समाजको वंश वृक्ष आदिपुरुषको पहिचान गरी वंशावली प्रकाशन कार्यमा आपसी एकता, सद्भाव र आचार संहिता निर्माण गरी निरन्तर अगाडि बढ्न प्रेरणादायी ऐतिहासीक कार्य हुने विश्वास र आधारको जग स्थापना भएको अनुभूति गरेका छौ । वशिष्ठ गोत्रीय खरेल बन्धुहरुको एउटै वंशावली बनाउने निर्णय गरेका छौ।
उपस्थितिः
१) यादव खरेल - काभ्रे, खरेलचोक
२) केशवराज खरेल - काभ्रे, फलाँटे
३) सुवास खरेल - काभ्रे, फलाँटे
४) कमल खरेल - काभ्रे, खरेलचोक
५) दीपक खरेल - लखनपुर
६) हरिहर खरेल - काठमाण्डौ-६
७) गंगारमण खरेल - शान्तिनगर, काठमान्डु
८) भीष्मराज खरेल - बिर्तामोड, झापा (साविक: अनारमनी -३)
९) दुर्गाप्रसाद खरेल - अर्जुनधारा न.पा. ,शनिस्चरे, झापा
१०) नारायणप्रसाद खरेल - काभ्रे, खरेलचोक
११) चन्द्रप्रसाद खरेल - बिर्तामोड, झापा (साविक: अनारमनी-४)
१२) सुदन खरेल - काभ्रे, खरेलथोक
१३) केशवराज शर्मा खरेल - काभ्रे, फलाँटे
१४) योगप्रसाद खरेल - काभ्रे, खरेलथोक
१५) अच्युतकृष्ण खरेल - काभ्रे, खरेलथोक
१६) गीताकृष्ण खरेल - काभ्रे, खरेलथोक
१७) विश्वभक्त खरेल काठमान्डु , सुकेधारा
